Alone Feel

कहिले कंहि आफ्नो जिन्दगी देखेर आफैलाई अचम्म लागेर आउँछ

घमन्ड नगर

तिमी जतिनै घमन्ड गरेपनि जब
तिमी यो संसार छोडेर जान्छौ तब
तिम्रो आफन्तले एक दिन धेरैपिडामा पर्छन
धेरै रूनेछन अनि तेर्हौ दिनमा किरीया बस्छन
त्यसपछि सबैले बिर्सनछन
यतिनै Life
Dukhi juni???